स्थानीय समाचार

शिवसताक्षी ७ र ८ मा युमा साम्यो महासभा संयुक्त वडा तदर्थ समिति गठन

दमक। झापाको शिवसताक्षी वडा नं. ७ र ८ को संयुक्त रुपमा युमा साम्यो महासभा नेपालको एक तदर्थ वडा समिति गठन भएको छ । झिलझिले सिर्जना चौकमा तुतु तुम्याहाङ् भगिश्वर मेन्याङ्बोको प्रमुख आतिथ्यतामा युमा साम्यो महासभाको...

शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला...

इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आब ०७६/०७७...

शिवसताक्षी १० मा लिम्बुवान मञ्च र महिला मञ्च गठन

दमक। झापाको शिवसताक्षी नगरपालिका १० मा संघीय लिम्बुवान मञ्च, नेपाल र जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्चको एकै साथ नयाँ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख उपस्थितिमा...

माङसेबुङमा बाली विज्ञान पढाई शुरु

माङसेबुङ/ इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो । कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको...

;