स्थानीय समाचार

सागर केरूङकाे लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक

फेदेन। एक पछि अर्को चर्चित भिडियोहरु निर्देशन गर्दै आएका सागर केरुङकाे निर्देशनमा शनिबार लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक भएको छ । पान्थरको नाम्फुन्यक (लब्रेकुटी), तिलिजङ (सिलाैटी), थाक्के माङहिम (थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायत...

इलाम नपाले विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

रासस इलाम ।  इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा प्रदूषित बनाउने गरी...

इलामका डाँडाकाँडामा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मज्जा

इलाम : हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारा सहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ...

पाँचथरको मिक्लाजुङमा लकडाउन

रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ । त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार...

मिक्लाजुङमा लडेर एकको मृत्यु

मृतकः राम बहादुर लावती रबि। पाँचथरको मिक्लाजुङ् ५ थुमथुमेमा मंगलबार साँझ एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । मिक्लाजुङ् वडा नं. ५ थुमथुमे बस्ने अन्दाजी बर्ष ५३ का राम बहादुर लावतीको घर नजिकैको भिरबाट...

;