स्थानीय समाचार

माङसेबुङका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे ।...

पाँचथरको कुम्मायक गाउँपालिका परेवा संरक्षणमा जुट्टदै

यासोक। पाँचथरको कुम्मायक गाउँपालिकाकाे यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको बताएकाे छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मतसम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले...

चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ । आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको...

शिवसताक्षी १० मा लिम्बुवान भोलेन्टियर्स संगठित

शिवसताक्षी। झापाको शिवसताक्षी १०मा आइतबार संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एल.भी.) कमाण्ड गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय वार्ड कमाण्ड गठन गरिएको एल.भी....

सानुसा लाओतीलाई उपचार सहयोग रकम हस्तान्तरण

दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ...

;