दमकमा थप १ जना काेराेना संक्रमितकाे मृृृत्युु, मृतक संंख्या ९ पुग्याे
दमक/ झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५२ बर्षिय पुरुषको आज मृत्यु भएको हो । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६...




