स्थानीय समाचार

फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ९ औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरुको उपस्थितिमा आज विहान एक कार्यक्रम गरि आसन्न...

दमकमा श्रीमानको २५ लाख सम्पत्ति लिएर श्रीमती प्रेमीसंग फरार

दमक। झापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी छिन । गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले...

संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ । हरेक बर्ष असोज ३ लाई कालो दिनको...

पान्थरका चार राजनैतिक दलद्वारा विभेदकारी संविधान भन्दै निकाले प्रेसविज्ञप्ति

पाँचथर। वि.स. २०७२ असोज ३ गते नेपाल सरकारले जारी गरेको संविधान लाई पान्थरको विभिन्न राजनीतिक दलका पार्टीहरु ले विभेदकारी संविधान, पहिचान विरोधी संविधान भनेर संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण पान्थरवासिहरुमा सुचिकृत गरेका छन्। संविधान संशोधन...

विपन्नहरुलाई नि:शुल्क मास्क बाँड्दै दमककी उपमेयर

दमक/ दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीले कोरोना संक्रमणबाट बच्न सहयोग पुरयाउने उद्धेश्यले नगरमा रहेका विपन्नहरुका लागि नि:शुल्क मास्क प्रदान गरेकी छिन । आजबाट शुरु भएको निशुल्क मास्क वितरणको शुरुवात दमकको ३ नम्बर वडाबाट भएको...