लिम्बुवान मञ्चको केराबारी गाउँपालिका अध्यक्षमा पुरन चेम्जोङ्
मोरङ्, सा.लि. । संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल केराबारी गाउँपालिकामा मञ्चको समिति गठन भएको छ । केराबारी १० स्थित जुेनली चोकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा नयाँ समिति...





