स्थानीय समाचार

चुम्लुङले आफ्नो स्थापना दिवसमा पुरस्कार बाड्ने

मेयङलुङ, ११ भदौं । किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते...

फाल्गुनन्दका जीवित चेला इङनाम अस्वस्थ्य

झापा, ९ भदाैं । जातीय मुक्तिका अग्रणी नेता तथा किरात महागुरु फाल्गुनन्दका एकमात्र जीवित चेला बलिराज इङ्नाम अस्वास्थ भएका छन् । उमेरले ९५ वर्ष पार गरेका इङ्नाम दुइ महिनाअघिबाट खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ...

दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी...

दमकमा भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण आजबाट शुरु

दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप...

च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा...