
लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन
दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...