स्थानीय समाचार

टेम्के फुटबल क्लब फाइनलमा प्रवेश

कमल, २९ फागुन । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित...

धुलाबारी फुटबल एकाडेमी प्रथम अध्यक्षकपको सेमिफाइनलमा प्रवेश

कमल, २८ फागुन ।  झापाकाे कमलस्थित केर्खा खेल मैदानमा जारी प्रथम अध्यक्षकपमा  धुलाबारी फुटबल एकाडेमी  सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको...

माङसेबुङ ४ मा पत्रकारिता तालिम सम्पन्न

दमक लि.ख. । इलामको माङसेबुङ ४ स्थित मार्चेबुङमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । आठ जना महिलासहित १८ जनाको सहभागिता रहेको तीन दिने तालिमको शुक्रबार समापन गरिएको हो । वडालाई...

लिम्बुवानले चुलाचुली १ मा टोल समिति गठनलाई तिब्रता दिदै

दमक, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ नम्बर वडामा टोल समिति गठनलाई तिब्रता दिइएको छ । मञ्चले गत स्थानीय चुनावमा चुलाचुली १ मा वडाप्रतिनिधि वडाध्यक्ष सहित...

मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ । शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४...