
फोनिज झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैः नयाँ नेतृत्व चयन हुने
झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् । आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने...