
जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
लिम्बुवानखबर, दमक । झापाको दमकस्थित दुम्सेमा मंगलबार साँझ ८ बजेतिर जंगली हात्तीको आक्रमणबाट स्थानीय एक जना बृद्धको ज्यान गएको छ । आक्रमणबाट दमक ३ गोलाटार निवासी ६२ बर्षिय गणेश अधिकारीको निधन भएको हो । दमक...