स्थानीय समाचार

कालिका सामुदायिक बनमा गणतान्त्रिक मोर्चाको उम्मेद्वारी घोषणा

मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो । नेकपा माओवादी, नेकपा...

कमल ६ र बुद्धशान्ती ४ मा लिम्बुवानको समिति गठन

दमक, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न वार्डहरुमा संगठन विस्तार तिव्र पारिएको छ । शनिबार कमल गाउँपालिका स्थित वडा नं. ६ मा सुवास साँवाको अध्यक्षतामा वडा समिति गठन भएको...

फालेलुङमा लिम्बुवानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाँचथर, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ ७ वडा कार्य समितिको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार मञ्चका संघीय सह–सचिव तथा पान्थर क्षेत्र का संयोजक...

झापा ५ ‘ख’ मा लिम्बुवान प्रदेश क्षेत्रीय तदर्थ समिति गठनः अध्यक्षमा लक्ष्मी कन्दङवा

दमक, २८ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश क्षेत्रीय समितिहरुको गठन तिव्र पारेको छ । शनिबार झापा क्षेत्र नं. ५ को ‘ख’मा मञ्चले कन्दङवाको अध्यक्षतामा प्रदेश क्षेत्रीय तदर्थ...

फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ...