स्थानीय समाचार

जन्मोत्सवमा ढकालद्धारा पत्रकार उपचार कोषलाई २५ हजार तीनसय तेत्तीस रुपैयाँ प्रदान

बिर्तामोड, माघ २७ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ९सीके अंकल०ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्चको टोल र एलभी कमाण्ड गठन

झापा, २६ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ति ४ को सिर्जना वस्तीमा लिम्बुवान टोल समिति र एलभी प्राइमेरी कमाण्ड गठन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव मानबहादुर साँवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको...

समाजवादी प्रेस संगठन झापा अध्यक्षमा राई

बिर्तामोड, २५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा दिलिप थापा,...

थाले दृष्टिबिहीनले आफै चप्पल उद्योग सञ्चालन गर्न

दमक, २० माघ । झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् । आज एक...

फन्डले सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

काकड्भिटटा,२० माघ । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने भएका छन् । मेचीनगर वडा नं १० काँकडभिट्टा निवासी उनले नगरका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि...