
दमकमा प्रदेशमै पहिलो पटक एडभेन्च्यर इक्युप्मेन्ट सुरु
झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा आएको छ । झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लि. भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार...