स्थानीय समाचार

इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका...

धरान ८ मा दलित मुक्ति मञ्च गठन

धरान, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय दलित मुक्ति मञ्च धरान ८ को वडा समिति गठन भएको छ । मंगलबार धरान ८ मा आयोजित एक कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो...

लिम्बुवान मञ्च धरान १७ को अध्यक्षमा चुनिए प्रेम मादेन

धरान, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान वडा नं. १७ को अध्यक्षमा प्रेम मादेन चुनिएका छन् । मंगलबार धरान १७ मा जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा...

इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनबाट सेवा शुभारम्भ

दमक, १७ माघ ।  झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा शुभारम्भ गरेको छ । यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा...

कियाचू पथरीशनिश्चरे अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

पथरीशनिश्चरे, १७ माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज सिरीजंगा धार्मिक बनमा आयोजित कार्यक्रमले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो । आज(सोमबार) आयोजित अधिवेशनले...