स्थानीय समाचार

नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् । पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत...

झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाम, ९ कार्तिक । ईलामको देउमाई नगरपालिका ५ स्थित बारुङका एक व्यक्तिले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

कमलमा चुम्लुङको सचेतना कार्यक्रम

लिम्बुवानखबर, ६ कार्तिक । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखाको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार कमल–५ मंगलबारे बजारमा सम्पन्न कमल गाउँपालिका स्तरिय एक दिने सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ’को छायाँकन सम्पन्न

लिम्बुवानखबर, ६ कार्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पालामको निर्देशन हाङ चेम्जोङ्ले गरेका हुन् । पूर्वका चर्चित युवा निर्देशक तथा रचनाकार सागर केरुङको...