स्थानीय समाचार

दमकमा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन सुुरु, २५ गतेसम्म मञ्चन गरिने

दमक, २३ असोज । मोफसलमा नाट्य क्षेत्रको बिकासमा टेवा पुरयाँउने उद्देश्यले यहाँस्थित कदम थिएटरले दमकमा नाटक मञ्चन शुरु गरेको छ । शुक्रबारदेखि थियटरको सेउपाखा नाटकघरमा आजदेखि ‘तिम्रो आँखामा खसेको साँझ ’नामक नाटक मञ्चन सुुरु गरेको...

लिम्बुवान मञ्च दमक २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित

दमक, २१ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिका वडा नं. २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित भएका छन् । बिहीबार मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले पुनः निङलेखुलाई अध्यक्षमा...

पथरीशनिश्चरेमा युमा साम्योको वडा समिति गठन

लिम्बुवानखबर । मोरङको पथरीशनिश्चरेमा टेकबहादुर चोङबाङको अध्यक्षतामा वडा ४, ८ र ९को संयुक्त युमा साम्यो समिति गठन भएको छ । मंगलबार पथरीमा युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यतामा समिति गठन भएको...

लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा सेल कमाण्ड गठन

शिवसताक्षी, १९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा कमाण्ड गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा प्राइमरी कमाण्डर ईश्वर सम्बाहाम्फेको कमाण्डमा सेल कमाण्ड गठन भएको...

उर्लाबारीमा प्रतिबन्धित औषधि सहित तीन जना पक्राउ

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–५ स्थित स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई...