राजनीति

आशा पाल संघीय मधेस मञ्चको प्रथम अधिवेशनबाट बनिन अध्यक्ष

लाहान, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय मधेस मञ्च, नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ । बुधबार सिराहाको लाहानमा सम्पन्न अधिवेशनले महिला नेत्री आशा पाललाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रथम अधिवेशनबाटै...

जसपाको प्रदेश १ स्तरीय पार्टी समायोजन सम्पन्न, अध्यक्ष बने चाम्लिङ

दमक, ८ मंसिर । जनता समाजवादी पार्टी नेपालको प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ । मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश १ मा सम्पन्न समायोजनले...

डिकेन्द्र बने कांग्रेस इलाम क्षेत्र नं. २ का सभापति

इलाम, ८ मंसिर । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो निर्वाचित भएका छन् । माङसेबुङ् गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङ्गो भारी मतले विजयी भएका हुन् । सभापतिमा निर्वाचित इधिङगोले...

लिम्बुवान सामाजिक मञ्च कतारको महाधिवशेन हुँदै

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको चौंथो अधिवेशन हुने भएको छ । सलिसाम कतारको यहि मंसिर १७ गते शुक्रबार तदनुसार ३...

लिम्बुवान मञ्चका केन्द्रीय नेताहरुकाे विर्तामोडमा अन्तरक्रिया

विर्तामोड, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघीय लिम्बुवान मञ्च, नेपालका झापा जिल्लाका केन्द्रीय नेताहरु बिच अन्तरक्रिया भएको छ । विर्तामोडस्थित होटल डेनियलको सभाहालमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षतामा अन्तरक्रिया...