
पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको छ – अध्यक्ष लिङदेन
विर्तामोड, २ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ‘पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको थाकेको छैन ।’ संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्लाको छैठौं जिल्ला अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने बताएका छन्...