
लिम्बुवान मञ्च सुनसरी २ (क) संयोजकमा सनवीर लिम्बु चयन
इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा क्षेत्रीय समिति गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको...