फूटबल टिमका कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने
काठमाडौं, लिख । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोेङले माल्दिभ्सको लिग खेल्ने भएका छन् । माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको लिग खेल्न चेम्जोङ माल्दिभ्स पुगिसकेका छन्...





