
नेपाली टिमको प्रशिक्षक बन्न ३५ जनाको निवेदन, यी देशका हुन् इच्छुक
काठमाडौं : नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको...