पर्यटन

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

वाटर किङडम पार्क औपचारिक संचालनको अन्तिम तयारीमा

लिम्बुवानखबर। झापाको शिवसताक्षीस्थित झिलझिलेमा झापाकै ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्ट संचालन अन्तिम तयारीमा रहेको जनाइएको छ । पार्क निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्चिएको संचालक तथा नव नियुक्त निर्देशक राजकुमार संग्रौलाले...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् । होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड...

आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको...