संघर्ष समिति र कियाचु ताप्लेजुङले ‘मुकुम्लुङ पर्यटन महोत्सव’ नाम रुपान्तरण गर्न माग
ताप्लेजुङ, मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ...




