इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने
इलाम, २ माघ । इलामको फाल्गुनन्द–सुकिलम्बा विमानस्थलबाट उडान सुरुहुने भएको छ । यहि ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको...




