कामीरिताले चुमे २५औं पटक सगरमाथाको चुचुरो
काठमाडौं, २४ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोली नेतृत्व गर्दै शेर्पाले चुचुरो चुमेको हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार...




