कुशल थलङले ल्याए –आनाकानी गर्छौं किन ?
काठमाडौं। गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन्...
काठमाडौं। गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन्...
माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको...
दिल पाक्साङ्वा तेह्रथुम। नव गायक पृथ्वीमान लिम्बू र गायिका सविना योङ्हाङको स्वरमा सजिएको मिर्मिरे बिहानी नामक लोकगीत सार्वजनिक भएको छ । “सिमिक्लुङ दर्पण” युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एस पी निङ्लेकुको...
दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा...
दमक। पूर्वकै व्यस्त निर्देशक किरण चाम्लिङको निर्देशनमा गायक रविन लिम्बुको स्वरमा “पिरतीको अनिकालैमा” गीत सार्वजनिक भएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । लामो समय वैदेशिक रोजगारमा बसेर स्वदेश...