
गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया
कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो । गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको...