
चुम्लुङको ११औँ महाधिवेशन फेदेनमा हुँदै
लिम्बुवानखबर, २४ फाल्गुन । लिम्बु जातीहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङको ११औँ महाधिवेशन आगामी फाल्गनु २८, २९ र ३० गते पान्थरको फेदेनमा हुने भएको छ । यो महाधिवेशनबाट चुम्लुङको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन...