
ताप्लेजुङ मेरिङदेनको टोलटोलमा लिम्बुवान मञ्च संगठित हुँदै
ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्लाका स्थानीय तहमा संगठनको कृयाकलाप दिनानुदिन सक्रिय हुँदै गएको छ । मञ्चलाई पूर्वकै नमूना राजनीतिक दल बनाउने लक्ष्यका साथ ताप्लेजुङ् जिल्लाले संगठनलाई स्थानीय तहको...