मुख्य समाचार

नेकपा विभाजनको असर स्थानीय तहसम्म, करारमा नियुक्ती भएका कर्मचारी हटाईदै

तेह्रथुम । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म परेको छ । ओली समुहमा लागेका कारण स्थानीय तहले कर्मचारी नै हटाउन थालेका छन् । पार्टी विभाजनमा फरक समूहमा लागेपछि नेकपा नेतृत्वमा रहेका स्थानीय तहले करारमा राखेका कर्मचारी...

लिम्बुवान भोलेन्टियर्सको सुनसरी इन्चार्जमा भुपाल चेम्जोङ्

धरान। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सुनसरी जिल्ला कमाण्डले कमाण्डरको भेला कार्यक्रम गरेको छ । लिम्बुवानका प्रान्तीय सचिव तथा भोलेन्टियर्सका प्रवक्ता प्रवक्ता राजु राईको प्रमुख आतिथ्यता जिल्ला कमाण्डको भेला तथा नियुक्ति पत्र वितरण...

नालीफूङवाको पाँचौं महाधिवेशन चैत्र मसान्तमा

माङसेबुङ,लिम्बुवानखबर। किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन हुने भएको छ । किरात धर्ममा आबद्ध युवाहरुको साझा संस्था पान्जुम्भोको माघ २४ गते बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो । पान्जुम्भोको पाँचौं महाधिवेशन आगामी...

रविमा पहिचानविरोध विरुद्ध गर्जिए कुमार लिङ्देन

मिक्लाजुङ। एकात्मकवादी पार्टीहरुको अराजनैतिक र असंवैधानिक कदमले मूलुक संकटमा फस्दै गएकोले पहिचान विरोधहरुको विरुद्ध एकजुट भएर जरैदेखि उखेलेर फालेमात्र देशमा नयाँ परिवर्तन हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । शनिबार...

युमा साम्योको तेस्रो बार्षिक उत्सव धरानमा सम्पन्न

धरान। सुनसरीको धरानमा युमा साम्योले तेस्रो बर्षिक उत्सव भव्य रुपले मनाएको छ । कार्यक्रम धरान १५ स्थित युमा साम्योे कार्यालयबाट ¥याली सहित भानुचोक हुँदै बुढासुब्बा मन्दिर परिक्रमा गरी विजयपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो...