मुख्य समाचार

मध्य पहाडी लाेकमार्ग मंसिर २६ देखि अनिश्चतकालीन बन्द

धरान, सुनसरी । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेका अध्यक्ष केपि ओलि, महेश बस्नेत योगेश भट्टराई, प्रदेश सदस्य सहित आउने संकल्प यात्रालाई रोक्न झुलाघाट चिवा–भञ्ज्याङ् अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । संघर्ष...

नेपालमै पहिलाे किरात लिपि र लिम्बू (याक्थुङ) भाषामै प्रकाशितहुने अनलाइन खबर सञ्चालन

दमक, २१ मंसिर । इलाम माङसेबुङस्थित किरात धार्मिक पर्यटकीय स्थलबाट किरात सिरिजंगा लिपि र लिम्बू (याक्थुङ) भाषामा नेपालकै पहिलो समाचारमूलक अनलाइन खबर सञ्चालनमा आएको छ । ‘किरात मुन्धुमी सभ्यता भाषा, साहित्य र संस्कृति बिकासको अभियान’...

मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ । एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...