स्थानीय समाचार

प्रेस संगठन नेपाल मोरङको प्रथम भेला पथरीमा सम्पन्न

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला आइतबार पथरीमा सम्पन्न भएको छ । संगठनको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भेला भएको हो । उक्त भेलाले आगामी तीन...

क्यान्सर पिढीत सलिनाद्वारा सहयोगको अपिल

मिक्लाजुङ्, ३ असोज । मोरङको मिक्लाजुङ ३ निवासी सलिना सम्बाहाम्फे लिम्बुले उपचारको लागि अपिल गरेकी छिन् । प्रसादसिंह सम्बाहाम्फे र कृष्णकुमारी लिम्बुकी ३१ बर्षिया कलिलो उमेरमै पाठेघर क्यान्सरबाट पिढीत सम्बाहाम्फेले आर्थिक अभावका कारण सहयोगको अपिल...

दमक स्रष्टा छापाखानाले मनायो विश्वकर्मा पूजा

दमक, १ असोज । करिब दुई दशक देखि दमकमा स्थापित दमक स्रष्टा छापाखानाले आज विश्वकर्मा पूजा मनाएको छ । २०५८ सालमा दमक ८ मा यो छापाखाना स्थापना भएको थियो । हाल दमक ६ मा रहेको...

प्याव्सनको दमक नगर अध्यक्षमा पुनः जनार्दन मैनाली

दमक, ३१ भदौ/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याव्सन) दमक नगर समितिको अध्यक्षमा पुनः जनार्दन मैनाली निर्वाचित भएका छन् । निर्वाचित मैनाली तेश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन् । यस्तैगरी सर्वसम्मत रुपमा भएको समितिमा...

द एभरेष्टको १०औं साधारणसभा सम्पन्न

दमक, ३१ भदौं। झापाको दमक–६ मा मुख्य कार्यालय रही संचालनमा रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १०औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले प्रतिनिधिमूलक ढंगले...