
फाकफोकथुम अध्यक्ष कपमा आयोजकसँगै एनएसटी र ब्लक स्टार दोस्रो चरणमा
इलाम। इलामको फाकफोकथुममा आयोजित अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । गत शुक्रबारदेखि संचालन भएको खेलमा पहिलो खेल आयोजक फूङ्वा युवा क्लवले जितेको थियो । चाैवन्दी युवा क्लव एकतप्पालाइ ३...