स्थानीय समाचार

दमकमा शेयर कारोवार सम्बन्धी ३ दिने तालिम शुरु

दमक। दमक जेसीजले शेयर कारोबार सम्बन्धी तीन दिने आधारभूत तथा प्राविधिक विश्लेषण तालिम शुरु गरेको छ । स्थानीय थ्रीइन्क होटलमा शुक्रबारदेखि शुरु भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिममा शेयर संसारका प्रशिक्षक...

कियाचूको हिलिहाङ अध्यक्षमा टेकराज योङहाङ्

फेदेन। किरात याक्थुङ चुम्लुङ् हिलिहाङ गाउँपालिका शाखा अधिवेशन सम्पन्न भएको छ । टेकराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आज सम्पन्न शाखाको पहिलो अधिवेशनले अध्यक्ष योङहाङसँगै उपाध्यक्षमा सम्झना योङहाङ, सचिवमा मानबहादुर हाङसरुम्बा,...

चुलाचुलीमा कियाचूको एक दिवसीय संगठन सुदृढीकरण कार्यक्रम

दमक/ इलामको चुलाचुलीमा लिम्बूवान स्वायत्तता हाम्रो प्रतिबद्धता “किराँत याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुली”ले बिहीबार एक दिवसीय संगठन सुदृढीकरण तथा राष्ट्रिय जनगणना २०७८ विषयकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “मजबुत विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि...

ताप्लेजुङ नाङखोल्याङमा लिम्बुवान मञ्च गठन

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल पाथीभरायाङवरक गाउँपालिकाको वडा नं. १ नाङखोल्याङमा वडा समिति गठन भएको छ । बिहीबार मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङको प्रमुख आतिथ्यतामा केवल प्रसाद मादेनको अध्यक्षतामा...

दमकको मानसरोवर सहकारीमा इजरायली राजदुत

दमक। नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताएका छन् । झापाको दमक ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज...