स्थानीय समाचार

माङसेबुङ ६ का प्रदिप साङ्पाङको वडाअध्यक्ष पद रिक्त

इलाम। इलामको माङसेबुङ् गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद पार्टी परिवर्तन गरेका कारण रिक्त रहेको छ । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश...

दमक उद्योग वाणिज्य संघको २९औं साधारणसभा माघ २३ गते

दमक, माघ १४। दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभा हुने भएको छ । हरेक बर्ष ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि...

दमक जेसीजमा अध्यक्ष सुयोग खरेलको टिमले गरे पदभार ग्रहण

दमक। झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । आज आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग...

अमेरिकामा बस्दै आएकि मनिषाद्वारा आश्रमलाई लत्ताकपडासहित खाद्यन्न सहयोग

दमक, ११ माघ।  झापाकाे दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले दमक ९ स्थित अनाथ बालबृद्धाश्रममा जाडोमा उपयोगी लत्ताकपडासहित खाद्यन्न सहयोग गरेकी छिन् । आज आश्रममै एक कार्यक्रम गरि त्यहाँका आश्रित...

दमक मै १२ करोडको उद्योग संचालन, कोरियन प्रविधिको फाइवर सिरक डसना बनाइदै

दमक। झापाको दमक ९ मा १२ करोड बढीको लागतमा फिदर कम्फुटर म्यानुफ्याक्चरर्स प्रालिले एक उद्योग सञ्चालनमा ल्याएका छन । उक्त उद्योग एक बर्ष अघिदेखि तीन सिटौंला दाजुभाई लक्ष्मी प्रसाद सिटौला, नायारण सिटौला र केशव सिटौलाले...