
लेटाङमा लिम्बुवानको राजनीति अन्तरक्रिया कार्यक्रम
लेटाङ। मोरङको लेटाङको वडा नं. ६ मा संघीय लिम्बुवान मञ्च, नेपालले राजनीति अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्का प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त अन्तरक्रिया, भेटघाट तथा साधारण सदस्य वितरण कार्यक्रम...