स्थानीय समाचार

छथर गाउँपालिकाले सांस्कृतिक पर्वहरुमा दियो सार्वजनिक विदा

प्रकाश पाक्सावा तेह्रथुम। तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष ९ गते सार्वजनिक सुचना जारी गर्दै विभिन्न सांस्कृतिक पर्वको दिन विदा दिएको हो । स्थानिय सरकार संचालन...

खानेपानी आयोजनामा लिम्बुवानले पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले माफी मागे

धरान। एडिबिबाट ऋण तथा अनुदान लिएर बन्दै गरेको धरान खानेपानी आयोजना सञ्चालन गर्न सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् । मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी...

लेटाङमा लिम्बुवानको राजनीति अन्तरक्रिया कार्यक्रम

लेटाङ। मोरङको लेटाङको वडा नं. ६ मा संघीय लिम्बुवान मञ्च, नेपालले राजनीति अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्का प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त अन्तरक्रिया, भेटघाट तथा साधारण सदस्य वितरण कार्यक्रम...

वडावडामै अपाङ्गता परिचयपत्र वितरण गर्दैः माङसेबुङ गाउँपालिका

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ । पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो । पौष ८ देखि...

दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक छनौट

दमक। झापा दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक प्रतिस्पर्धाबाट छनौट गरिएको छ । नगरपालिका वडा नंं. ७ मा रहेको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक नगरपालिकाले करारमा नियूक्त गर्ने निर्णय गरेसँगै शिक्षक छनौट गरिएको हो ।...

;