
दमक बेलुकी ४ देखि बिहान ८ बजे सम्म बन्द गरिने
दमक/ झापाको दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ । नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि...