स्थानीय समाचार

दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण

दमक। दमकका २६ सहित झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना,...

लिम्बुवान नौ जिल्लामा सक्रिय हुँदै, आन्दोलनको रुपमा क्रियासिल सदस्य बाढ्दै

दमक। विगत ढेड दशक देखि निरन्तर आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तहरुको मध्ये संघीय लिम्बुवान मञ्च अरुण पूर्वको नौ जिल्लामा सक्रिय भएको छ । सोमबार झापाको बुद्धशान्तीमा पार्टीको क्रियशिल बितरणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ...

दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ । मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा...