
इलामकाे चुलाचुलीमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन
चुलाचुली, २६ असोज । इलामको चुलाचुली गाउँपालिका – ५ मा आज आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको हो । सोही ठाउँका स्व. आशा कुमारी राई...