स्थानीय समाचार

प्रथम अध्यक्षकप, चारतारेलाई पाखा लगाउँदै रेडहर्ष सेमिफाइनलमा

कमल, २७ फागुन । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे...

फालेलुङमा तीन दिने आनीपान भाषा शिक्षण शुरु

फालेलुङ, २६ फाल्गुन । पाँचथर जिल्ला फालेलुङ गाउपालिकामा तीन दिने आनीपान भाषा शिक्षण सिकाइ सम्पान्न भएको छ । फागुन २४ गते बाट सुरुभएको यश तालिममा २० जना भन्दा बढी शिक्षकहरुको सहभागी रहेका थिए । फालेलुङ...

पथरी ४ मा लिम्बुवान मञ्चको वडा समिति गठन

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पथरी ४ को वडा समिति गठन भएको छ । बुधबार आयोजित कार्यक्रमले गज बहादुर लाबुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा टेक...

एपिएफ पकली प्रथम अध्यक्षकप फुटबलको सेमिफाइनलमा प्रवेश

एपिएफ पकलि कमल, २६ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको...

धरान १६ मा लिम्बुवानको वडा गठन, मोरङको लेटाङ १ सरुपेटारमा टोल कमिटी गठन

लिम्बुवानखबर, २६ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले वार्ड तथा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आज मञ्चको सुनसरी जिल्लाको धरान वडा नं. १६ मा शेर बहादुर तुम्बाफेको अध्यक्षतामा वडा समिति गठन भएको...