स्थानीय समाचार

निम्स नेशनल हस्पिटलमा आजबाट सिटी स्क्यान सेवा शुभारम्भ

दमक, १७ फागुन । झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले आज (मंगलबार) देखि सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको...

पथरीशनिश्चरेमा तीन दिने पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

मोरङ, १६ फाल्गुन । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम समापन भएको छ । पथरीको मनोहर होटल एण्ड फनपार्कमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको...

पाँचथर जिल्लाको दोस्रो ठूलो बजारमा विकासले गति लिदै

पाँचथर रबिबजार । पाँचथर जिल्लाको स्थानीयतह मध्ये दक्षिणी भेगमा रहेको मिक्लाजुङ गाउँपालिका हरेक कार्यमा उदाहरणिय बन्दै गएको छ । केही वर्षअघि हाइड्रोपावर नपुग्दा र बजार व्यस्थित नहुँदा जिल्लाको दोस्रो ठुलो रवि बजार निक्कै ओझेलमा परेको...

शिटाैला इन्टरप्राइजेजले ल्यायाे दमकमा विद्युतीय स्कुटी

दमक , १६ फागुन । झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो । उक्त व्यवसायिक...

लिम्बुवान मञ्च गौरादह अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मत

गौरादह, १५ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल गौरादह नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मतिमा अध्यक्ष चयन भएका छन् । शनिबार गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्यालयको सभाकक्षामा मञ्चका उपाध्यक्ष ज्ञानुहाङको प्रमुख आतिथ्यतामा...