स्थानीय समाचार

कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

कमल, १५ फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि...

दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो...

दमकका ६ जना श्रष्टा नगद सहित सम्मानित

दमक, १४ फाल्गुन । झापाको दमकमा आयोजित एक कार्यक्रमबाट आज विभिन्न विधा साहित्य, कला र सँस्कृति क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा....

अग्रज पत्रकार सुब्बा पुरस्कृत हुँदै

दमक । दमकमा झण्डै अढाई दशकदेखि क्रियाशील पत्रकार यज्ञराज आङदेम्बे (बिष्णु सुब्बा)लाई दमकका मोवाइल व्यवसायीहरुले पुरस्कृत गर्ने भएका छन । व्यवसायीहरुको छाता संगठन दमक मोबाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार सुब्बालाई प्रदान गर्ने...

दमक र कमलको महासंघ समन्वय परिषदको कार्यकाल सकियोः अधिवेशन अझै हुन सकेन

लिम्बुवानखबर, १४ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद दमक नगर र कमल गाउँपालिकाको कार्यकाल सकिएपनि नियमित अधिबेशन हुन सकेको छैन । विधानत तीन बर्षे पदावधिको कार्यकाल सकिएपनि नियमित अधिबेशन गर्न आनाकानी गरिआएको जातीय...