स्थानीय समाचार

माइबेनी मेला यो बर्ष नलाग्ने

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ । सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्च गठन, अध्यक्षमा डम्बर पाक्सावा

झापा, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको बुद्धशान्ति ४ स्थित वडा समिति गठन भएको छ । बुधबार आयोजित एक कार्यक्रममा डम्बर पाक्सावा लिम्बुको अध्यक्षतामा वडा समिति गठन भएको हो । उक्त वडा समिति...

दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान...

दमक एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड

लिम्बुवानखबर संवाददाता । चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलबार साँझ दमकस्थित एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड भएको छ । एक साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका...

फेदापमा करेन्ट लागेर प्रधानाध्यापकको निधन

तेह्रथुम, २६ पुष । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज करेन्ट लाग्दा फेदाप १ स्थित महाभीरका ५२ वर्षीय अम्बरबहादुर बस्नेतको मृत्यु भएको हो । मृतक बस्नेत महाकाली माध्यमिक विद्यालय...