स्थानीय समाचार

भोलिदेखि दमकमा सेतुमारी कप हुदै

दमक, १५ असोज/ झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ । स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत पहिलो दिन कमल फुटबल...

शिवसताक्षी ३ को लिम्बुवान मञ्च अध्यक्षमा भिमबहादुर निङ्लेखु

शिवसताक्षी, १४ असोज । संघीय लिम्बूवान मञ्च नेपाल झापाको शिबसताक्षी ३ ले दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । धरमपुरको भर्लिचनस्थित प्रताप निङ्लेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङ्लेखुको अध्यक्षतामा नौ सदस्यीय...

सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को चर्चा

फिदिम, १३ असोज । कवि एवं पत्रकार सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को बुधवार फिदिममा चर्चा गरिएको छ । पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि लक्ष्मीप्रसाद ढुङ्गाना र मधुराज केरुङले टिप्पणी राख्नुभएको थियो...

विश्वासिलो सहकारीको १०औं बार्षिक साधारणसभा तीनदिनसम्म संचालन हुने

दमक, १३ असोज/विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन हुने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा असोज १५, १६ र १७...

खाती बने दमक सुनचाँदी ब्यवसायी संघको अध्यक्ष

दमक, १२ असोज। दमकका पुराना स्थापित सुनचाँदी ब्यवसायी काशीराम विश्वकर्मा (खाती) संघको दमक अध्यक्षमा निर्वाचित भएका छन् । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा खाती दमक सुनचाँदी व्यवसायी संघको छैंठौ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।...