राजनीति

दमकका राम थापा राप्रपा प्रदेश १ को अध्यक्षमा निर्वाचित

दमक, लिम्बुवानखबर संवाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा दमकका रामकुमार थापा निर्वाचित भएका छन् । दमकमा आज भएको निर्वाचनबाट दमक निवासी थापा निर्वाचित भएका हुन् । आफना प्रतिष्पर्धी भक्ति सिटौलालाई ३८ मतले...

लिम्बुवान मञ्च इलाम जिल्ला अधिवेशन मंसिर १ गते हुने

दमक, झापा ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चौथो अधिवेशन १ दिन पर सरेकोछ । जिल्ला अध्यक्ष दिपक योङहाङका अनुसार नेकपा विप्लव समूहको आज मंगलबार देशव्यापी आमहड्तालका कारण १ दिन पर सारिएको...

प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा लिम्बुवानबाट महासचिव चेम्जोङ्

विराटनगर, लिस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको तर्फबाट महासचिव अशोक चेम्जोङ् प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलको सदस्य बनेका छन् । प्रदेश १ को पाँचदलीय गठबन्धनले सरकार...

लिम्बुवान दमकको अध्यक्षमा पुनः लोरिङदेन

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरातभवनस्थित सभाहलमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङदेन लिम्बुलाई निर्वाचित...

लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन हुने

साउदी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । आगामी मंसिर ३ गते नोभेम्बर १९ का दिन जुवेलस्थित अन्नपूर्ण...