
चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग
चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ । गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा...