स्थानीय समाचार

इलामकाे माई र माङ्सेबुङका छ हजार ५१५ घरपरिवारलाई लालपुर्जा

इलाम। इलाम जिल्लामा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । जिल्लाको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार पाँचसय पन्ध्र घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो...

माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो । स्वीस सरकार विकास सहयोगमा साना...

देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन

इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो । ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा...

शिवसताक्षी ७ र ८ मा युमा साम्यो महासभा संयुक्त वडा तदर्थ समिति गठन

दमक। झापाको शिवसताक्षी वडा नं. ७ र ८ को संयुक्त रुपमा युमा साम्यो महासभा नेपालको एक तदर्थ वडा समिति गठन भएको छ । झिलझिले सिर्जना चौकमा तुतु तुम्याहाङ् भगिश्वर मेन्याङ्बोको प्रमुख आतिथ्यतामा युमा साम्यो महासभाको...

शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला...