स्थानीय समाचार

माङसेबुङमा बान्तावा भाषा शिक्षक छनोट सम्पन्न

माङसेबुङ। इलामको माङ्सेबुङ ६ मा बान्तावा भाषा शिक्षक प्रतिस्पर्धाबाट छनोट गरिएको छ । चिसोपानी माविमा बान्तावा भाषा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो । सो शिक्षक पदका लागि भएको प्रतिष्पर्दामा...

दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि...

काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु

भूमिका फियाक मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् । यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति...

पुष्प धिरेन्द्र प्रतिस्ठानले सुरु गर्‍यो सिभिल इन्जिनियरको पढाई

दमक/ झापाको दमकमा पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान अन्तर्गत पोलिटेक्नीकल कलेजले शुक्रबार बाट ३ बर्षे सिभिल इन्जीनियरिङको पढाइ सुरु गरेको छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले प्राविधिक जनशक्ति उत्पादनका लागि यस बर्षदेखि प्राविधिक बिषय अध्यापन...

फेदाप गाउँपालिकाले जेसिबि खरिदपछि सडक निर्माणमा तिव्रता

तेह्रथुम। फेदाप गाउपालिकाले आफ्नो छुट्टै जेसिबी खरिद गरि गाउपालिका भित्रका विभिन्न स्थानहरुमा नयाँ तथा पुराना सडकहरुको निर्माण तथा मर्मत सम्भार कार्यको थालनी गरेको छ । फेदाप गाउपालिका वार्ड नं. १ देखी निर्माण कार्य सुरु गरि...